९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । संघीय संसद्अन्तर्गत समितिमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १ : ०१ बजे