२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

खानेपानी मन्त्रालय आगलागी



काठमाडौं । शनिवार सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयको तेस्रो तलामा शनिबार आगलागी भएको छ ।

आगलागी के कारणले भएको हो खुल्न सकेको छैन । कर्मचारी र प्रहरीको प्रयासमा अहिले आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन संकलन भइरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ११ : ५८ बजे