७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

सार्वजनिक लेखा समितिको बैठक बस्दै



काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक आज बस्दै छ । संघीय संसद्अन्तर्गत समिति

बैठकमा बेरुजु फर्स्योट गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

बैठक बिहान साढे १० बजे बस्नेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ८ : ०८ बजे