७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मन्त्रिपरिषद्को बैठक बस्दै, यी हुन् एजेण्डा



काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेन्डाहरु रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : ४७ बजे