७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान  



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ ।

बैठक फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी बैठक आह्वान गरिएको प्रचारप्रसार तथा प्रकाशन विभागले जनाएको छ ।

बैठकमा भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठनठन निर्माण अभियान’को समीक्षा हुने बताइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  १० : ३२ बजे