काठमाडौं । हिजोरातीदेखी अवरुद्ध भएको फेसबुक बिहानबाट सुचारु भएको छ । फेसबुकमा गएराति ११ बजेदेखि नै नखुल्ने समस्या आएको थियो ।
डाउन डिटेक्टरका अनुसार फेसबुकमा गएराति ११ बजेदेखि नै प्रयोगकर्ताले समस्या आएको रिपोर्ट गरेका थिए । तर आज बिहान ८ बजेदेखि समस्या भएको भनेर रिपोर्ट गर्ने प्रयोगकर्ताको संख्या ११ हजार पुगेको थियो ।





