२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

निगमले डिजेल र मट्टीतेलको मूल्य घटायो, पेट्रोलको यथावत्



काठमाडौं । शुक्रबार नेपाल आयल निगमले डिजेलरमट्टीतेलको मूल्य घटाएको छ । निगमका अनुसार, डिजेलरमट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : १६ बजे