काठमाडौं । शुक्रबार नेपाल आयल निगमले डिजेलरमट्टीतेलको मूल्य घटाएको छ । निगमका अनुसार, डिजेलरमट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।
१६ फाल्गुन २०८१, शुक्रबार
125
Shares





