२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अमेरिकाले चार्टर्ड विमानबाट नेपाल फर्काएका ९ नेपालीमाथि प्रहरीले अनुसन्धान गर्दै



काठमाडौं । अमेरिकाबाट चार्टर्ड विमानमार्फत नेपाल फर्काइएका ९ जनाबारे प्रहरीले अनुसन्धान थालेको छ । अमेरिकाबाट चार्टर्ड विमानमार्फत उनीहरूलाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओरालिएको थियो ।

उनीहरूलाई अध्यागमन कार्यालयले प्रहरीलाई बुझाएसँगै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान थालेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १ : ४२ बजे