१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण



जिउक्वान । चीनले बिहीबार लङ मार्च-२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुई वटा भू-उपग्रहलाई अन्तरिक्षमा पुर्‍याएको छ । लङ मार्च(२ सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो ।

यसलाई चाङ्ग झेङ्ग २सी ९सीजेड-२सी० पी पनि भनिन्छ । दिउँसो ३स८ मा रकेट प्रक्षेपण गरिएको थियो । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सिवेई गाओजिङ(१ ०३ र सिवेई गाओजिङ-१ ०४ नामक उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा प्रक्षेपण गरियो । यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५६१औँ उडान अभियान थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १२ : ०६ बजे