८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुनको मूल्यमा गिरावट



काठमाडौं । स्थानीय बजारमा आज सुनको भाउ २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार पनि चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  १० : ५९ बजे