काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ढिला गरेकाले बुधबार दायर रिट दर्ता प्रक्रियामा भने गएको छैन । घिसिङले आफूलाई गैरकानुनी रूपमा प्राधिकरणबाट हटाइएको भन्दै रिट दायर गर्न लागेका हुन्। मंगलबार मात्र सरकारले प्राधिकरणमा नँया कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
१२ चैत्र २०८१, बुधबार
28
Shares





