२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मन्त्रिपरिषद्‍को आकस्मिक बैठक ८ बजे बस्दै



काठमाडौँ । मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाइएको छ। शुक्रबार साँझ ८ बजे बस्ने गरी

राजावादी प्रदर्शन हिंसात्मक बनेपछि बालुवाटारमा मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

यसअघि राजावादी प्रदर्शनकारी हिंसात्मक हुन थालेपछि सुरक्षा समितिको बैठक बसेको थियो। सो क्षेत्रमा अहिले नेपाली सेना परिचालन भएको छ। गृहमन्त्रालयले १० बजेसम्मको लागि कफ्फु आदेश जारी गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ७ : ३३ बजे