८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

राप्रपा सांसद दीपक बोहोराको निधन 



काठमाडौं । राप्रपाका सांसद दीपक बोहोराको निधन भएको छ ।

काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी गराएका छन् । उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ११ : २७ बजे