काठमाडौं । संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले चालु अधिबेशनको अन्त्य गरेसगैँ सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।