२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

रविलाई सभामुखको उत्तर– तपाईंको निलम्बन फुकुवा गर्न सक्दिनँ



काठमाडौं । सभामुख देवराज घिमिरेले आफूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्न नसक्ने सुनाएका छन् । आज सभामुख भेट्न आएका लामिछानेलाई उनले आफुले निलम्बन फुकुवा गर्न नसक्ने बताएका थिए । लामिछाने आज आफुलाई निलम्बन फुकुवा गरिदिन माग गदैै सभामुखको कार्यकक्षमा पुगेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ११ : ५१ बजे