२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान



काठमाडौं । बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गते ९शुक्रबार०बाट सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् ।

बैठक वैशाख १२ गते दिउँसो १ बजे बस्ने तय भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १ : २० बजे