८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुनको मूल्य घट्यो 



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ८०० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १२ : ३० बजे