२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने छ ।

केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२\८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १२ : ३३ बजे