१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज ९वैशाख २६० बस्दै छ । बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा अहिले बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल गरिनेछ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : ०९ बजे