२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

पेट्रोलियम पदार्थको मूल्य घटाइयो



काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेलरमट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  १० : ३८ बजे