७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

सुनको मूल्य बढ्यो , आज तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।

आइतबार एक लाख ८४ हजार २०० रुपैयाँ रहेको एक तोला छापावाल सुन सोमबार एक ८४ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य भने स्थिर छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ११ : ५२ बजे