काठमाडौ । सरकारले आर्थिक वर्ष २०८२र०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालुतर्फ ११ अर्ब, ८० अर्ब ९८ करोड पूँजीगत तर्फ ४ खर्ब बजेट ७ अर्ब ८९ करोड वित्तिय ब्यवस्थापन तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको हो । सरकारी कर्मचारीले अपेक्षा गरेको तलब बृद्धि माग पुरा हुन भने सकेन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै तलब बढाउन नसकिए पनि भत्ता बढाइएको बताए ।
यस्तो छ बजेटको पूर्ण पाठ





