काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षमा ५ दशमलव ५ प्रतिशतले मुल्य बृद्धि हुने प्रक्षेपण गरिएको छ।
त्यस्तैगरी आर्थिक बर्षमा ६ प्रतिशतले आर्थिक बृद्धि हुने अनुमान गरेको छ ।
अर्थमन्त्री पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय-व्ययको विवरण अर्थात बजेट प्रस्तुत गरेका हुन् ।





