२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

सुनको मूल्यमा नयाँ रेकर्ड ,एकैदिन तोलामा २९ सयले बढ्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ह्वातै बढेको छ । सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ७०० रुपैयाँ कायम छ । सोमबार ९जेठ १९० छापावाल प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको महासंघले जनाइको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ११ : ०२ बजे