७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एकलाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला एकलाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर दुईहजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  १२ : ४४ बजे