७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो



काठमाडौं । स्थानीय बजारका प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनचाँदीको नै मूल्य घटेर कारोबार भएको छ ।

आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २० रुपैयाँ घटेर दुई हजार १४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ११ : २० बजे