काठमाडौं । पासाङ ल्हामु सडकखण्ड अवरुद्ध भएको छ । नुवाकोटको ककनी गाउँपालिका–४ ह्याकुलेस्थित पासाङ ल्हामु सडकखण्ड अवरुद्ध भएको हो ।
आज बिहान पौने ८ बजे सडकखण्डमा माथिबाट पहिरो आएर सडक पुरेको हो । बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
१६ श्रावण २०८२, शुक्रबार

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार १ : ३३ बजे