५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

कालीकोटमा पहिरो, जुम्ला–सुर्खेत सडक पूर्ण रूपमा अवरुद्ध



काठमाडौं । कालीकोटमा मुख्य सडक अवरुद्ध भएको छ । खाँडाचक्र नगरपालिका–५, छारेघाट खोलामा जुम्ला–सुर्खेत सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान करिब ०९ः२० बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ११ : ३५ बजे