५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

अलैँचीको भाउ सात वर्षयताकै उच्च



काठमाडौँ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्र्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ ।
डार्बिनस्थित टिआइओ रङ्गशालामा आज भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भएको हो । यससँगै तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको थियो ।
आज मेलबर्न स्टार्स एझापा । ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती सिजनमा नै उच्च भाउ पाएको छ ।

अलैँचीको खरिद–बिक्री हुने नेपालकै ठूलो बजार बिर्तामोडमा सोमबार ९भदौ २० प्रतिमन ९४० केजी० ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुंगानाले बताए ।

“यो निकै राम्रो भाउ हो,” उनले भने, “गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन ४० हजार रुपैयाँसम्ममा भएको थियो ।” अलैँचीको यो भाउ विगत सात वर्षयताकै उच्च मानिएको छ ।

०७५ सालको यो सिजनमा अलैँचीको प्रतिमन मूल्य एक लाख पाँच हजार रुपैयाँ थियो । सोही सालको मंसिरमा मूल्य अझ बढेर प्रतिमन एक लाख सात हजार रुपैयाँ पुगेको थियो ।

०६७ सालमा अलैँची प्रतिमन एक लाख २० हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । त्यसभन्दा बढी मूल्यमा अलैँचीको कारोबार कहिल्यै भएको छैन । भदौ–असोजतिर भाउ धेरै हुनु भनेको मंसिर–पुसमा अझै बढ्ने संकेत भएको उनको भनाइ छ ।

हाल बढेको भाउले अलैँची उत्पादन गर्दै आएका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । किसानले बेच्ने बेलामा अलैँचीको भाउ उच्च हुँदा उनीहरू उत्साही भएका हुन् । किसानबाट यति बेला किनेको अलैँची भण्डारण गरेर व्यापारीले मंसिर–पुसतिर भाउ आकाशिएपछि बेचेर धेरै मुनाफा कमाउने गरेका छन् ।

“एक मन अलैँची उत्पादन गर्न किसानले अधिकतम २० हजार रुपैयाँसम्म लगानी गरेका हुन्छन्,” महासंघका कार्यकारी निर्देशक ढुंगानाले भने, “आफूले बेच्ने बेलामा भाउ धेरै पाएर किसान धेरै खुसी भएका छन् । यसपालि अलैँचीको भाउ अझै धेरै बढेर जाने सम्भावना देखिन्छ ।”

नेपालका ४२ जिल्लामा अलैँची खेती गर्ने गरिएको छ । तर, कोसी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा यो धेरै उत्पादन हुने गरेको छ ।

कोसी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । आर्थिक वर्ष २०८१र८२ मा काँकडभिट्टा नाका भएर सात अर्ब ६७ करोड रुपैयाँको अलैँची भारत निर्यात गरिएको मेची भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा उत्पादित ९० प्रतिशत अलैँची निर्यात गर्ने गरिएको छ । नेपालबाट अलैँची भारत पुर्‍याइन्छ । त्यहाँबाट अलैँची ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुर्‍याइने गरेको छ । विश्व बजारमा नेपाली अलैँचीको सोझो पहुँच छैन । रासस

केडेमीले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रनमा समेटियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाए । उनको त्यो अर्धसतक नेपालको जितको लागि प्रयाप्त भएन । उनले ४९ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ५३ रन जोडेका हुन् ।
त्यसैगरी कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५ तथा कुशल मल्लले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । मेलबर्न स्टार्स एकेडेमीका लागि अस्टिन अन्लेजार्क र डग वारेनले समान दुई÷दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  १ : ५५ बजे