५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनचाँदीको मूल्यमा गिरावट



काठमाडौं । सुनचाँदीको मूल्यमा गिरावट आज सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य तोलाको एक लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार (भदौ ३ गते) सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला दुई हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ११ : ०२ बजे