४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

सुनको मूल्यमा बृद्धि



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन अर्थात आइतबार छापावाल सुन तोलाको २३ सयले बढेको छ । जसअनुसार आज एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  १२ : ११ बजे