४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

यस्तो छ शनिवार कालिमाटी सागसब्जी र फलफूलको थोक मूल्य



काठमाडौँ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ८५, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु २५, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ५३, आलु रातो ९भारतीय० प्रतिकिलो रु ३०, आलु रातो ९मुडे० प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४०, गाजर ९लोकल० प्रतिकिलो रु १२०, गाजर ९तराई० प्रतिकिलो रु १००, काउली स्थानीय प्रतिकिलो रु १००, काउली ९तराई० प्रतिकिलो रु ९०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु ७०, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी ९लोकल० प्रतिकिलो रु १००, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ८०, लौका प्रतिकिलो रु ६०, परबर ९लोकल० प्रतिकिलो रु ५०, परबर ९तराई० प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ५०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ३५, रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो साग प्रतिकिलो रु १८०, चमसुरको साग प्रतिकिलो रु ३००, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ ९कन्य० प्रतिकिलो रु १५०, च्याउ ९डल्ले० प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ३००, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु ३२०, पार्सले प्रतिकिलो रु १३००, पुदिना प्रतिकिलो रु १०००, गान्टे मुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३२०, केरा ९दर्जन० रु १४०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३२०, सुन्तला ९भारतीय० प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो ९लोकल० प्रतिकिलो रु ७०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु ३५, रूखकटहर प्रतिकिलो रु ५०, निबुवा प्रतिकिलो रु ५०, नास्पाती ९लोकल० प्रतिकिलो रु १००, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २५०, मेवा ९नेपाली० प्रतिकिलो रु ६०, मेवा ९भारतीय० प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४०० सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १८०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ६०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु २३०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १६०, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु २२०, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा ९रहु० प्रतिकिलो रु ३५०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु २८०, ताजा माछा ९छडी० प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  १० : ५४ बजे