४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

दैनिक सुनको मूल्य बढेर नँया रेकर्ड !



काठमाडौँ । स्थानीय बजारमा दैनिक सुनको मूल्य बढेर नँया रेकर्ड राखेको छ । प्रतितोला ३ हजार रुपैयाँ बढेर आज प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने २ लाख ६ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर आज प्रतितोला २ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ११ : ३७ बजे