४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

डडेलधुरामा केआई सिंह राजमार्ग अवरुद्ध



काठमाडौं । डडेलधुरामा केआई सिंह राजमार्ग अवरुद्ध भएको छ । गन्यापधुरा गाउँपालिका–२, रडुवामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सोमबार ९भदौ १६० बिहान करिब पौने ८ बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट ढुंगामाटोसहितको पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  १० : ३४ बजे