४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

लगातार नयाँ रेकर्ड राखेको सुनको मूल्य आज भने स्थिर



काठमाडौं । लगातार नयाँ रेकर्ड राखेको सुनको मूल्य आज भने स्थिर देखिएको छ । नेपाली बजारमा आज ९बिहीबार० सुनचाँदी बुधबारकै मूल्यमा कारोबार भइरहेको छ ।

सुन दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  १२ : २७ बजे