२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले बढ्यो



काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

यस दिन सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य तोलाको दुई लाख १४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

सोमबार ९भदौ २३० छापावाल सुन प्रतितोला दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : ४१ बजे