२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सेनाको हेलिकोप्टरबाट मन्त्री र नेताहरुको उद्धार



काठमाडौं । नेपाली सेनाको हेलिकोप्टरबाट केही मन्त्री र नेताहरुको उद्धार गरेको छ । मन्त्री निवासबाट उनीहरुलाई हेलिकोप्टरमा राखेर सेनाको ब्यारेक पुर्‍याइएको छ । प्रर्दशनकारीले मन्त्री क्वाटरबाट निसाना बनाउन लागेपछि उनीहरुको सुरक्षाको लागि लगिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १ : ३१ बजे