२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

जेनजी पुस्ता’को प्रदर्शनले राज्यको तीनै अंगमा आगजनी



काठमाडौं । ‘जेनजी पुस्ता’को प्रदर्शनले राज्यको तीनै अंगमा आगजनी भएको छ । संसद, सिंहदवार सगै सर्वोच्च अदालतमा आगजनी भएको छ ।

आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौंमा समेत आगजनी गरेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ४ : ३२ बजे