२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

राष्ट्रपति कार्यालयमा पनि आगजनी



काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी भएको छ । मंगलबार ९भदौ २४० जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन् । यस अघि नेताका घर, राज्यका तीनै संयन्त्र अदालत, संसद र सिंहदरबारमा आगजनी गरेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ४ : ४६ बजे