काठमाडौं । सिंहदरबारस्थित सरकारी टेलिभिजन नेपाल टीभीमा तोडफोडसहित आगजनी भएको छ ।
प्रदर्शनकारीले सिंहदरबार तोडफोड र आगजनीकै क्रममा नेपाल टीभीको कार्यालयमा पनि तोडफोड र आगजनी गरेका हुन् । उनीहरुले सिंहदरबारका अधिकासं संरचना ध्यवस्त पारेका छन् ।
२४ भदौ २०८२, मंगलबार

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार ७ : ३० बजे