काठमाडौं । जेनजीले सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका छन् । जेनजीका प्रतिनिधि र प्रधानसेनापति अशोकराज सिग्देलबीच बुधबार (भदौ २५)सैनिक मुख्यालय जंगी अड्डामा भएको वार्तामा कार्कीको नाम प्रस्ताव गरेका हुन् ।
जेनजीको आज बसेको भर्चुअल बैठकले सुशीला कार्कीको नाम सरकार प्रमुखमा अघि बढाउने सहमति गरेको थियो । केहीले असहमती राखेक छन् । उनीहरुले गरेको पोलमा ९० प्रतिशतले कार्कीले नाममा सिफासिर गरेका थिए ।





