१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री , ९ बजे सपथ हुने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरेका छन् ।
उनको सचिवालयले दिएको जानकारीअनुसार अहिले ९ बजे कार्कीको सपथ हुँदैछ । शुक्रबार साँझ शीतलनिवासमा संविधान विघटन गर्ने विषयमा सहमति भएसँगै अन्तरिम सरकार बन्ने निश्चित भएको हो । कार्की नियुक्त भएसगै उनी नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नेछन् ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ७ : ५७ बजे