१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

राष्ट्रपतिले प्रधानमन्त्रीलाई शुभकामना दिँदै भने– देश सफल होस्, तपाई सफल हुनुहोस्,जनता सफल होउन्



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण सम्पन्न पछि राष्ट्रपतिले शुभकामना दिएका छन् ।

शपथ ग्रहणलगत्तै राष्ट्रपति पौडेलले कार्कीलाई शुभकामना दिँदै भने– देश सफल होस्, तपाई सफल हुनुहोस् । जनताले सफलता प्राप्त गरुन् ।”

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  १० : ०९ बजे