२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

बेनी–जोमसोम सडक अवरुद्ध



काठमाडौं । म्याग्दीमा सडक अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका–३, सुकेबगरमा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आइतबार ९भदौ २९० बिहान करिब ६ः२० बजे उक्त स्थानमा पहिरो खसेको हो । सडक माथिबाट लेदो माटोसहितको पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ११ : १८ बजे