काठमाडौं । सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन् । उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।
भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता पनि हुन् । नवनियुक्तभण्डारीको तीन पुस्ते कानुन पेशामा संलग्न छ ।
२९ भदौ २०८२, आइतबार
14
Shares





