२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सुनको मूल्य तोलामा एक हजारले घट्यो



काठमाडौं । स्थानीय बजारमा सुनचाँदीकै मूल्य हालसम्मकै उच्च विन्दुबाट गिरावट आएको छ ।

सुन प्रतितोला एक हजार रुपैयाँ घटेर दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १२ : १८ बजे