४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मकवानपुरमा कान्ति लोकपथ अवरुद्ध



काठमाडौं । मकवानपुरमा कान्ति लोकपथ अवरुद्ध भएको छ । बकैया गाउँपालिका–११, लामराङमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बिहीबार ९असोज २० बिहान करिब सवा ९ बजे उक्त स्थानमा पहिरो खसेको हो । बाटोमाथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १२ : ३५ बजे