काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख १६ हजार रुपैयाँ कायम छ । बिहीबार ९असोज २० छापावाल सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा किनबेत भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ ।
३ आश्विन २०८२, शुक्रबार
14
Shares





