काठमाडौं ।अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनका आएको छ । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको थियो ।
शुक्रबार ९असोज ३० साँझ ६ बजेदेखि सडक दुवैतर्फ अवरुद्ध थियो । पहिरो पन्छाएर आइतबार ९असोज ५० दिउँसो ४स्१५ देखि सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । बन्द भएको ४५ घन्टापछि सञ्चालनमा आएको नारायणघाट–मुग्लिन सडक सयौँ नागरिक अलपत्र परेका थिए ।





